मेयर आचार्यलाई निवर्तमान मेयर जिसीपुत्रीको ७ सुझाव
काठमाडाैं | जेठ १२, २०७९
पोखराः पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीकाे छोरी अञ्जु जिसीले हालै निर्वाचित मेयर धनराज आचार्यलाई सुझावसहित बधाई दिएकी छिन् ।
‘नगरपितालाई छोरीको सन्देश’ भन्दै अञ्जुले मेयर आचार्यलाई बधाईमात्रै दिएकी छैनन्, उनले बुवा मानबहादुरले राम्रो काम गर्दागर्दै विभिन्न बहानामा हस्पिटलको बेडसम्म पु¥याएको दुखेसो पनि पोखेकी छिन् । बुवा मानबहादुर सत्यको बोटोमा अडिग रहँदा हस्पिटलसम्म पुग्नुपरेको अर्थात बिरामी नै हुनुपरेको र अहिलेको अवस्थमा पुगेको भाव उनको स्टाटसबाट बुझ्न सकिन्छ ।
उनको स्टाटसलाई केलाउँदा बुवा मानबहादुर आफ्नैबाट पीडित हुनुपरेको, स्वास्थ्यवस्था बिग्रेको, आसेपासेबाट दबाब आएकोलगायत उल्लेख गरिएको छ ।
अञ्जुले दिएको सुझावमा राम्रो काम गर्दा सबै आफ्नो हुन्छन् भन्ने भ्रम त्याग्न अनुरोध गर्दै दबाब सहन सक्ने क्षमता आवश्यक रहेको उल्लेख गरेकी छिन् ।
अञ्जुको स्टाटसः

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

